१० चैत, २०७९ | 24 Mar, 2023
सुर्खेत । हुम्लामा हिमपात भएपछि विद्यार्थी विद्यालय जाँदै गरेका छन् । तयारी कक्षा पढ्न विद्यालय गएका उनीहरूले झोला तथा हातमा पुस्तक बाेकेका छन् ।
तस्बिर : हेमन्त केसी/न्युज कारखाना